Saturday, April 30, 2011

बैबाहिक जिबनमा हस्तमैथुन

यौनचाहना र हस्तमैथुन  

हामीमा प्राकृतिक रूपमै यौनइच्छा हुन्छ र यो विशेष गरेर किशोरावस्था तथा युवावस्थामा प्रबल हुन्छ। विवाह भएर श्रीमान्सँग नियमित रूपमा सहवास गर्न पाएको स्थितिमा यौनसम्पर्क पनि नियमित हुने भएकाले यौनचाहना पूरा गर्न वैकल्पिक उपायको आवश्यकता नपर्नसक्छ, तर श्रीमान् साथ नहुँदा र अर्को कुनै पुरुष तपाईंको यौन चाहनाको परिपूर्तिका लागि विकल्पमा नरहेको स्थितिमा हस्तमैथुन पक्कै पनि राम्रो उपाय हो। 


महिलाहरूले हस्तमैथुन गर्दा विभिन्न उपाय प्रयोग गर्छन् जसमा औंलाको प्रयोग प्रमुख हुन्छ। औलाले भगाङ्कुर चलाएर वा योनिभित्र पसाएर यौनआनन्द प्राप्त गरिन्छ। औंलालाई विभिन्न किसिमले प्रयोग गर्न सकिने भएकाले हस्तमैथुनमा यसको विशेष महत्त्व हुन्छ। यसलाई चाहनाअनुरूप वा जसरी बढी आनन्द प्राप्त हुन्छ त्यसरी नै दबाब दिने अथवा निश्चित गति वा तरिकामा चलाउन सकिन्छ। कतिपय महिलाले औंलाबाहेक योनिमा अन्य केही वस्तु पसाएर पनि यौनआनन्द लिन्छन्। त्यस्तो कार्य गर्दा योनिबाट पर्याप्त मात्रामा रस आइसकेको हुनुपर्छ र यौन उत्तेजना हुँदा यो स्वाभाविक रूपमै हुन्छ। त्यस्तो नभएको स्थितिमा अन्य कुनै चिप्लो पदार्थ प्रयोग गर्न बिर्सनु हुँदैन। भगांकुर चलाउनु वा त्यसको घर्षण नै महिला चरमसुखमा पुग्ने सबैभन्दा महत्वपूर्ण यौन क्रियाकलाप हो। यो करिब ९० प्रतिशत महिलामा यौन संवेदनशीलताको केन्द्र हुन्छ। तपाईंलाई सजिलो लाग्ने वा मन पर्ने कुराले यसलाई चलाउन सकिन्छ। चलाउने वा घर्षण गर्नेदेखि बाहेक दबाब दिने, बिस्तार हल्लाउने वा जोडले हल्लाउने वा यसलाई कुनै वस्तुमाथि थिच्ने वा तीघ्राले नै दबाब दिनेजस्ता अनेक उपाय प्रयोग गर्न सकिन्छ। नुहाउँदा पानीको हल्का फोहराको प्रयोगलाई पनि कतिपय महिलाले विशेष उत्तेजना प्रदान गर्ने उपायका रूपमा लिएका हुन्छन्। महिलाहरूले यौन प्रसाधनहरू (vibrators) प्रयोग गर्न सक्छन्। तपाईंले गर्ने हस्तमैथुनले वैवाहिक जीवनलाई असर गर्छ भन्ने छैन।

No comments:

Post a Comment

Comment using Facebook