Tuesday, April 26, 2011

नेपाली SMS

तिन महान वी.पी. कोईराला जो बितिसके मदन भण्डारी जो सिद्धिइसके नारायण गोपाल जलि सके बाँकी २ जना छौं,तिमी र म भेट्दै गरौं है ।


उसलाई त मैले चिनकै छैन
 

उसले त मलाई चिन्छे रे

मेरो मायाको दाम सोद्धै थिई 

सस्तोमा पाए किन्छे रे 

कहाँ छौ मित्र ? जहाँ भएपनि ६,७ घन्टा जहाँ हो त्यहीँ बस । तिम्रो ज्यानको खतरा हुनसक्छ............ .........किनकी नगरपालिकाले आज शहरको सबै भुस्याहा कुकुर मार्न थालेको रहेछ


सोधिरहेछन, आज मेची र महाकाली
जागा बसेका छौ कि सुतेका छौ नेपाली

दुई भन्दा बढी सन्तान नजन्माऔं............ ......... ......... ......... ......... ......एकबर्षमा ।

जिंदगी एउटा संजाल हो केलायेर हेर ,
जिंदगी मिठो आभाष हो रमायेर हेर ,
जिंदगी मिठो कल्पना हो नियालेर हेर
जिंदगी मिठो सपना हो निदाएर हेर

स्त्रिको कपडाकोमा सबैभन्दा बढी बेरिने गायककार को हो ?उत्तरः उदीतनारायण झा । किनकी उनकै भनाई अनुसार कहिले तिम्रो पछ्यौरीमा अल्झें, कहिले तिम्रौ चोबन्दीमा अल्झें


सम्भवत जिंदगीको हरेक सपनीमा तिमीलाई सम्झनेछु
रमाईला ती पलहरुलाई काखी च्यापी सम्भाल्नेछु
येदि सकिन भने मलाई माफ़ गर्नु
जीवनको हारेको पल तिम्रै निम्ति अर्पण गरिदिने छु

निन्द्रा भगाउने उत्तम उपाय.....प्रेम गर्नोस् । किन ? किनकी भन्छन्: प्रेममा भोक,प्यास र निन्द्रा हराउँछ ।

तिमी संगका ती मीठा पलहरु,तिमी संग गुनगुनाएका ती मीठा स्वोरहरू,तिमी संगै उठेका ती पाईलाहरू,

मानसपटलमा सधै रहीरहनेछन
अंगालोमा बधियेका ती स्वोप्निल छणहरु |

मित्र, तिमीजस्तो राम्रो र असलमानिस यो संसारको अर्को कुनैपनि खण्डमा छैन भ............ ......... ..

कुल्ची हिड हासी हासी, यो छाती तिम्रै बाटो हो |
मेरो देह के हो र, केबल एक थुप्रो माटो हो |
गालाको पाटाको लामो धर्सो, त्यों कुनै घाऊ हैन
त्यों झरि सुकेको एक थोपा आसू को टाटो हो |

लम्फुलाई मेसेज आयोः यो मेसेज पठाउने हिरो पढ्ने जिरो लम्फुले सो मेसेज रिप्लाई गरिदियोः यो मेसेज पठाउने जिरो, पढेने हिरो ।

चाहना मुटुको संगाली,
मन मनै कल्पी बसे |
भावना चाहनाको अंगाली
आफै भित्र रमाई बसे |
तर तिमी निकै पर पुगेछौ,
थाहानै भएन म एक्लै कुरी बसे |
फेरी आउनेछ बहार भनी,
बसन्तको प्रतिक्षा गरि बसे

रामले धनुष भाँच्दा जनक खुशी शिवले डमरु बजाउँदा पार्वती खुशी कृष्णले बाँसुरी बजाउँदा राधा खुशी मैले सुशेली बजाउँदा तिम्रो बाउ किन बेखुशी यार ?

जुनेली रातमा तारा गन्दा गन्दै औसी परेको पत्तै भएन
जिंदगीको परिभाषा खोज्दा खोज्दै जीवन बितेको पत्तै भएन
बिगत समझदा सम्झदै बर्तमान बितेको पत्तै भएन
बाटो खोज्दा खोज्दै बाटो सकीएको पत्तै भएन |


लुगा धुने धोबी तरकारी खाने कोबी जो एसएमएस पठाउँदैन उ संसारको उत्कृष्ट लोभी


No comments:

Post a Comment

Comment using Facebook