Sunday, September 25, 2011

Happy Dashai SMS, दसैँ २०६८ sms, बिजय दसमी २०६८ को सुभ कामना sms


Bhagyya chamkos sabaiko,
Sabaiko hos sukha samriddhi,
Sukha saanti ko baas hos charai tira
Maata durga ko aasirwad rahirahos sarbada
Bijaya Dashami 2068 ko yehi chha subhakaamana
भाग्य चम्कोस सबैको,
सबैको होस् सुख सम्रिद्धी,
सुख शान्तीको बास होस् चारै तिर
माता दुर्गाको आशिर्वाद रहिरहोस् सर्बदा
बिजया दशमी २०६८ को येही छ शुभकामना

Thursday, September 1, 2011

नारी— सबैभन्दा माथि !


मनोज गजुरेल
गजु-रियल सिद्धान्तअनुसार 'लेडिज' भन्नु र 'नारी' भन्नु फरक कुरा हुन्। 'लेडिज' भन्नाले अध्याधुनिक संस्कृतिको अन्ध नक्कलले अक्कल  गुमाएका 'महिला' मान्नुपर्छ भने 'नारी' भन्नाले पुरुषवादी समाजमा हेपिएका, थिचिएका हाम्रा आमा/दिदीहरूलाई ठान्नुपर्छ। 'लेडिज'हरू ' डिस्को'मा जान्छन् र 'वाइन'मा चैन गर्छन्, 'नारी'हरू दिनभरि बाहिरको काम गर्छन् र घरमा गएर परिवारको ख्याल गर्छन्।मेरी आमा भन्नुहुन्छ— उहाँको जमानाका सासू 'लेडिज'हरू सधैं यस कुरामा 'फस्ट' हुन्थे कि बुहारीले कोरीबाटी गरेको देख्यो कि सातो लिन  पुगिहाल्थे रे ! बुहारी 'लेडिज'हरू पनि के कम, घाँस-दाउरा जाँदा जंगलमै सिन्दूर, टीका लगाएर हैसियतअनुसारको

Comment using Facebook